कोभिड-१९ को रोकथाममा खटिने सुरक्षाकर्मीलाई ५० र स्वास्थ्यकर्मीलाई शत प्रतिशत प्रोत्साहन भत्ता

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणका लागि स्थलगत खटिने स्वास्थ्य र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ। कर्णाली प्रदेश सरकारको बिहीवार बसेको २३ औंँ मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्। प्रवक्ता केसीले भनिन्, ‘बैठकले