लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यावहारिक बनाइने बताएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका सङ्कल्प र प्रदेशसभा सदस्यहरूले दिएका […]
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघमा नेतृत्व परिवर्तन भएको छ। महासंघकी अध्यक्षसुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। क्यान महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेकी पाण्डेको कार्यकाललाई सूचना प्रविधि क्षेत्रमा महिला नेतृत्वको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको थियो। महासंघका […]
१० जेठ, काठमाडौं । मेक्सिकोले फिफा विश्वकपको तयारीस्वरुप भएको मैत्रीपूर्ण खेलमा घानालाई २–० ले पराजित गरेको छ ।
मेक्सिकोका लागि खेलको दोस्रो मिनेटमै ब्रायन गुटिएरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ५२औं मिनेटमा गुइलेर्मो …
RajdhaniDaily.com | काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ, मदिरा र चिनीयुक्त पदार्थबाट उठ्ने करलाई सिधै स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने गरी नीतिगत पुनर्संरचना गर्नुपर्नेमा -