गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन्। आज धनगढीमा आयोजित ‘स्थानीय सरकार-अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्घाटन गर्दै उनले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताए । प्रदेश प्रमुख मियाँले भने, ‘यो प्रदेश जलस्रोत, वन जङ्गल र […]
यो तथ्यांकले पनि के स्पष्ट पार्छ भने आरक्षित वा दोस्रो स्थान उपप्रमुख पदमा महिलाको उपस्थिति राम्रो छ। तर, मुख्य नेतृत्व र कार्यकारी भूमिकामा पुग्ने महिलाको संख्या भने अत्यन्त न्यून छ।
काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनले प्रहरी वृत्त बालाजु पुगेर घटनाबारे जानकारी लिएका थिए। सो क्रममा उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ। त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक ईश्वरी भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका […]
साविक मेची क्षेत्र तथा नेपाल-भारत सीमा क्षेत्र (क्रस बोर्डर) को पर्यटन प्रवर्धन गर्ने उद्देश्यले इलाममा जेठ २३ र २४ गते ‘केचना-कञ्चनजंघा रेस्पोन्सिभल टुरिज्म मिट’ आयोजना गरिँदैछ।