उतार चढावको सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्से १२५५ अंकमा झर्‍यो

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा तिव्र उतारचढाव देखिए पनि अन्तत: नेप्से परिसूचक १६.२६ अंकले घटेको छ ।