काठमाण्डौ - अर्थमन्त्री युवराज खतिवडाले शेयरबजारको उतारचढावसँग आफूलाई नजोड्न आग्रह गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका खतिवडाले मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा व्यक्तिको अनुहार हेरेरभन्दा पनि पूँजीबजारमा कम्पनी हेरेर लगानी गर्नसमेत आग्रह गर्नुभयो ।
खतिवडाले लगानीकर्ताले बैङ्कको नीति...