अर्जेन्टिना फाइनलमा, ब्राजिलसित उपाधि भिडन्त

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको हो । ब्राजिलमा भएको खेलमा निर्धारित समयको खेल १–१ गोलमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । जसमा अर्जेन्टिना ३–२ ले विजयी भयो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लाग कप्तान लियोनल मेस्सी,...

सम्बन्धित सामग्री

गोल्डेन बलमा मेस्सी बलियो, गोल्डेन बुटमा एमबाप्पेको चुनौती

काठमाडौं। कतार विश्वकपको उपाधि भिडन्त गर्नुअघि नै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। अर्जेन्टिनाले फाइनल पुग्नेक्रममा खेलेका ६ खेलमा मेस्सी चारवटामा प्लेयर अफ दी म्याच भएका छन्। यसअघि सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएपनि गोल्डेन बल लियोनल मेस्सीलाई प्रदान गरिएको थियो। त्यतिबेला पनि मेस्सी चार खेलमा […]

कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा, उपाधि भिडन्त ब्राजिलविरुद्ध

कोपा अमेरिका २०२१ को उपाधि भिडन्त दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच हुने भएको छ ।  अर्जेन्टिनाले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई बुधबार टाइब्रेकरमा ३–२ हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।