नेपाल र भारतबीचको पहिलो मत्रैपूर्ण खेल बराबरी

काठमाडौँ– नेपाल र भारतबीचको पहिलो मत्रीपूर्ण खेल बराबरी भएको छ । निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका हुन् । खेलको  पहिलो हाफको ३६ औ‍ँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको अग्रता धेरैबेर टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरीमा ल्याएको हो । भारतका चिन्गेलसना […]

सम्बन्धित सामग्री

नेपाल-बंगलादेशबीचको खेल बराबरी

काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १-१ बराबरी खेलेको छ ।  ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रंगशालामा बिहीबार भएको पहिलो खेलमा नेपाल र बाङ्लादेशले १–१ गोलको बराबरी खेलेका हुन्।  दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी गरेकी हुन् […]

एउटा ठूलै स्टारको सम्भावना

माल्दिभ्समा भएको पछिल्लो साफ च्याम्पियनसिप। त्यसको पनि बंगलादेशविरुद्धको लिग चरणको अन्तिम खेल। बराबरी अथवा जितमा नेपाल फाइनल पुग्ने समीकरण थियो। हारमा नेपाल प्रतियोगिताबाट बाहिरिन्थ्यो। यो त सबथोक गुमाउने अथवा पाउने अवस्था थियो।...

एउटा ठूलै स्टारको सम्भावना

माल्दिभ्समा भएको पछिल्लो साफ च्याम्पियनसिप। त्यसको पनि बंगलादेशविरुद्धको लिग चरणको अन्तिम खेल। बराबरी अथवा जितमा नेपाल फाइनल पुग्ने समीकरण थियो। हारमा नेपाल प्रतियोगिताबाट बाहिरिन्थ्यो। यो त सबथोक गुमाउने अथवा पाउने अवस्था थियो।...

विश्व कप क्रिकेट लिग-दुई : नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ । नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी भएको हो। २ सय ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । यसअघि ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो । अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिए...

शहीद स्मारक ‘बी’ डिभिजन : मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क जोडेको छ भने  समान खेल खेलेको भगवतीले  १५ अङ्क जोडेको छ । लिगमा विभिन्न १४ क्लबको सहभागिता रहेकामा  शीर्ष दुई टोली ‘ए&r

पहिलो हाफमा नेपाल र थाइल्याण्डको खेल बराबरी

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले  अहिले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। चोनबरीमा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले थाइल्याण्डसँग गोलरहित बराबरी खेलेको छ ।एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेलेको हो । आजको खेलमा बलियो टोली थाइल्याण्डलाई हराउने योजनामा नेपाल छ । फिफाको वरीयता सुधारका लागि पनि नेपाललाई आजको खेल महत्त्वपूर्ण छ । एसियन कप छनोटमा नेपाल  समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूह

पुलिस र एपिएफको खेल बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक&ndash

आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बुधवार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा सकिएकाे छ । सातदोबाटोकाे एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा आर्मी र हिमालयन शेर्पाले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।  खेलको २६ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५ औँ मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई एक–एक गो...

पहिलो खेल बराबरी

नेपाल र भारतबीच अहिलेसम्म २० मध्ये पाँच खेल बराबरी भएको छ । भारतले नेपाललाई १३ खेलमा हराएको छ । नेपालले दुईपटक मात्र भारतमाथि जित निकालेको छ ।   नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो हाफमा लिएको...

महिला राष्ट्रिय लिगमा आर्मी र पुलिसबीचको खेल बराबरी

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिगकाे उद्घाटन खेलमा दुई विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिसले बराबरी खेलेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाकाे आयाेजनामा भएकाे लिगमा बुधबार दशरथ रंगशालामा भएकाे खेलमा आर्मी र पुलिसले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टाेलीले केही अवसर पाएपनि गाेल गर्न सकेनन् । […]