पुस्तकमा होइन, व्यापारमा कर हो, हटाउँदैनौं

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तक विक्रीमा लगाइएको कर जायज भएको बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो भनेका हुन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री खतिवडाले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण गर्न कर लग...