सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधनका क्रममा व्यक्त गरिएका विषय आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास व्यक्त गरेकी छन् । प्रतिनिधिसभामा सांसद नवनिर्वाचित भएपछिको पहिलो संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले तीनै तहका सरकारी संयन्त्र नागरिकका आकांक्षा पूरा गर्न लाग्ने विश्वास व्यक्त गरिन् । सरकारले आगामी आवको नीति तथा कार्यक्रममा यसलाई समेट्दै […]

सम्बन्धित सामग्री

घोराहीको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता

घोराही उप–महानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको छ ।दोस्रो नगरसभाको पहिलो अधिवेसनमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नगरप्रमुख नरुलाल चौधरीले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । मल तथा उन्नत बिउ (धान, मकै, गहुँ, तोरी, मसुरो, प्याज, आलुमा कृषकलाई ८० प्रतिशत अनुदान दिइने छ । भूमिको चक्लाबन्दी गरी […]

बागमती प्रदेशको नीति तथा कार्यक्रममा सांसदहरूकै असन्तुष्टि

काठमाडौं : बागमती प्रदेश सांसदहरूले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यकताअनुसार नभएको गुनासो गरेका छन्।प्रदेश सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका हुन्।सत्तापक्ष बाहेकका प्रतिपक्ष र स्वतन्त्र सांसद भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कुनै नयाँ कार्यक्रम र योजना आउन नसकेको बताउँछन्।प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि गत वर्षमा भएका त्रुटि र कमीहरूलाई समेटेर नीति तथ

नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’

काठमाडौँ,२५ जेठ । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने बताए । नीति तथा कार्यक्रममा खेलबाट […]

गण्डकी सरकारको नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारा

पोखरा – गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने बताए । नीति तथा कार्यक्रममा खेलबाट सामाजिक […]

कर्णाली सरकारको नीति तथा कार्यक्रममा ‘६ ब’ को सूत्र  (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।नीति तथा कार्यक्रममा कतिपय पुराना कार्यक्रम दोहोरिएका छन् । यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले अघि सार्दै आएको विकाससम्बन्धी ‘६ ब’ अर्थात बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्रलाई नीति तथा कार्यक्रममा समेटिएको छ । उनले यसैलाई नै कर्णाली विकासको प्रमुख आधारका रुपमा मान्दै आएका छन् । म

नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाका लागि समेटिएका विषय

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स‌ंसद्‌मा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रमुखताका साथ समेटिएको छ।सरकारले ल्याएको नीति तथा कार्यक्रममा हरेक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइनेसम्मका लोकप्रिय कार्यक्रम समेटिएका छन्।य

नीति तथा कार्यक्रममा कर्णालीः सुर्खेतमा विमानस्थल, सिमकोटमा सडक पुर्‍याइने

सरकारले प्रदेश राजधानी सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणदेखि हिमाली जिल्ला हुम्लालाई आगामी आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषय नीति तथा कार्यक्रममा समेटेको छ।...

यस्ता छन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण कार्यक्रम

काठमाडौँ–सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै  राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण १७ कार्यक्रम परेका छन् ।नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइने बताइन् । यस्तै, प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत

नीति तथा कार्यक्रममा के के आउँदैछ स्वास्थ्यका विषय ?

९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रममा स्वास्थ्यका के के विषय समावेश हुनेछ भन्नेबारे संसदबाट प्रस्तुत भएपछि मात्र थाहा हुने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रस्तावमा केही फेरबदल हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ । आगामी वर्षको नीति तथा […]