राष्ट्रिय मान्यताप्राप्त नेपाल संवत् विश्वमा प्रचलनमा रहेका संवत्हरूभन्दा अलि फरक छ। प्रचलित संवत्हरूमध्ये कुनै राजाको नाममा छ भने कुनै धर्मगुरु वा अन्य व्यक्तिविशेष नाममा। कुनै चाहिँ वंश वा घटनाविशेषसँग सम्बन्धित छन्। नेपाल संवत् मात्रै एउटा यस्तो संवत् हो, जुन देशको नाममा छ। ऐतिहासिक सामग्रीहरू पर्गेल्दा नेपालमा अनेकौँ संवत् चलेको पाइन्छ। कतिपय संवत् आयातित हो भने […]
कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
काठमाडौँ- सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता अघि बढाएको छ। मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको
५ कात्तिक, काठमाडौं । गत असोजमा देशभरका मालपोत कार्यालयले कुल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व सङ्कलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका …