प्रचण्डलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेका देउवा किन भए एकाएक युटर्न? कांग्रेसले निभाउला प्रतिपक्षको भूमिका

काठमाडौं : सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि दाहालले प्रचण्ड बहुमत पाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा २७० जना सांसदको उपस्थिति रहेको थियो। २ जना सांसद जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर…