काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफूहरूले आँकलन गरेअनुसारको मत ल्याउन नसकेको बताएका छन् । अखिल नेपाल महिला संघको कार्यक्रममा उनले आफूहरूसँग २० लाख भोट रहेको बताए ।
“अहिलेको निर्वाचनमा हामीले २८ प्रतिशत सिटमा मात्रै उमेदवारी दिएका थियौँ । २८ प्रतिशत उमेदवारी दिएका ठाउँबाट हामीले ९...