रुकुम (पूर्व) : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रुकुम पूर्वका लागि एक हजार क्विन्टल चामल कोटा स्वीकृत गरेको छ। जिल्ला खाद्य व्यवस्थापन समिति रुकुम पश्चिमले माग गरे अनुसार उक्त कोटा स्वीकृत भएको हो।आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको रुकुम पश्चिम शाखा कार्यालयले लिमिटेडको बिक्री वितरण विभागले प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो। रुकुमपूर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रत्येक वर्ष जिल्लाका रुकुमकोट र तक