कोरोना महामारीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा आजदेखि सुरू हुँदै

काठमाडौं । कोरोना संक्रमणको जोखिमकैबीच आज सेतो मच्छेन्द्रनाथको रथयात्रा काठमाडौंमा सुरू हुँदै छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा का लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ । असनमा […]