उद्योग वाणिज्य महासंघको साधारण सभा : मतदान सम्पन्न, मतगणनाको तयारी

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा अन्तर्गत मतदान सम्पन्न भएको छ । जिल्ला, वस्तुगत र एशोसिएट तीनवटै क्षेत्रको मतदान सम्पन्न भएको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले जानकारी दिनुभयो । उहाँले शतप्रतिशत नै मतदान भएको र केहिबेरमा मतगणना सुरु हुने पनि उहाँले बताउनुभयो । वरिष्ठ उपा...

सम्बन्धित सामग्री

एन्फाको नयाँ नेतृत्व चयनका लागि मतदान

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान सम्पन्न भएको छ। राजधानीको बुढानीलकण्ठस्थित पार्क भिलेजमा भइरहेको एन्फाको २१ औं साधारण सभा तथा केन्द्रीय निर्वाचनले आगामी चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्ने छ।कार्यसमितिका २१ पदका लागि ८४ जनाले भोट हालेको र केही बेरमै अन्तिम नतिजा प्राप्त हुने निर्वाचन समितिले जानकारी दिएको […]

एन्फाको चुनाव : मतदान सम्पन्न, मतगणना केहिबेरमा

६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। पार्क भिलेजमा भईरहेको एन्फाको २१ औं साधारण सभा तथा केन्द्रिय निर्वाचनले आगामी चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्नेछ । कार्यसमितिका २१ पदका लागि ८४ जनाले भोट हालेका थिए । तीन जना अध्यक्षका प्रत्यासी रहेकाले अध्यक्ष पदमा चुनिनपनका लागी […]