ग्रिनकार्डवाहकका दम्पत्ति र बच्चाहरुको भिसा प्रतिक्षा अवधि ४ महिना कम, अमेरिकाभित्र हुनेलाई भने तनाव

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट प्रकाशित मार्चको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका साथै अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुको अनुहारमा थोरै भएपनि चमक ल्याएको छ । अब अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले दूतावासमा भिसा अन्तरवार्ताका लागि प्रतिक्षा गर्नुपर्ने अवधि झण्डै ३ बर्ष ८ महिनामा झरेको […]