क्रिकेट खेलाडीको तलब बढ्यो, पुरुष खेलाडीको १० हजार र महिला खेलाडीको ५ र ६ हजारले बढ्यो

काठमाडौं : नेपाली क्रिकेट टोलीका खेलाडीहरुको तलब वृद्धि भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले सेन्ट्रल कन्ट्राक्टमा रहेका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि गर्ने निर्णय गरेको हो। क्यानको निर्णय अनुसार सेन्ट्रल कन्ट्राक्टमा रहेका पुरुष खेलाडीको १० हजारले तलब बढ्नेछ भने महिला क्रिकेट टिमको सी ग्रेडमा रहेका खेलाडीको…