बिमाको पहुँच भुइँमान्छेसम्म विस्तार हुनुपर्छ : प्राधिकरण अध्यक्ष सिलवाल

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमाको पहुँच सरकारदेखि भुइँमान्छेसम्म विस्तार हुनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र प्राधिकरणद्वारा संयुक्त रुपमा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष सिलवालले सरकारले बहन गर्न...