न्युयोर्क — अमेरिकाको नयाँ ‘पब्लिक चार्ज’ नियम शुक्रबारदेखि लागू भएको छ। नयाँ व्यवस्थाले सामान्यतया ग्रिनकार्डधारीलाई लागू नहुने पब्लिक चार्ज परीक्षणको दायरा लामो समय अमेरिकाबाहिर बसेर पुनः प्रवेश गर्न खोज्ने केही स्थायी बासिन्दासम्म विस्तार गर्न सक्ने अध्यागमन कानुन व्यवसायी केशव राज सेडाईले बताएका छन्। अमेरिकी होमल्यान्ड सेक्युरिटीले जुलाईमा फेडरल रजिस्टरमा प्रकाशित गरेको नियम सेप्टेम्बर १८, २०२६ […]
जनकपुरधाम । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । आज भएको मनोनयनमा अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको महाधिवेशन आगामी असोज ९ र १० गते वीरगंजमा हुँदै छ । उम्मेदवारको प्रारम्भिक सुचीअनुसार ७ जना […]
RajdhaniDaily.com | काठमाडौं । आज शनिबार अमेरिकी डलर हिजो शुक्रबारको तुलनामा केही कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार आज शनिबार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा -
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]
न्युयोर्क — सेप्टेम्बर १८ देखि लागू भएको नयाँ अमेरिकी ‘पब्लिक चार्ज’ नीतिले सबै ग्रिनकार्डधारीलाई नयाँ परीक्षणको दायरामा नल्याए पनि अमेरिकाबाहिर लगातार १८० दिनभन्दा बढी बसेर पुनः अमेरिका प्रवेश गर्न खोज्ने स्थायी बासिन्दाका लागि थप जटिलता निम्त्याउन सक्ने अध्यागमन कानुन व्यवसायी बासु फुलाराले बताएका छन्। न्युयोर्कका अध्यागमन कानुन व्यवसायी फुलाराका अनुसार नयाँ नियम ग्रिनकार्ड नवीकरण वा […]
भक्तपुर । काठमाडौँबाट जडीबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर आउने क्रममा शुक्रबार कार्की सवार मोटरसाइकललाई सोही दिसाबाट आइरहेको टयांकरले ठक्कर दिँदा मोटरसाइकल […]