नेपाली युवा एक महिनादेखि लन्डनमा बेपत्ता

लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ ।स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ । उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए । त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ ।उनका बारेमा कुनै जानकारी भए रिफ

सम्बन्धित सामग्री

बेलायतमा अर्का नेपाली युवापनि तीन महिनादेखि बेपत्ता

बेलायतमा अर्का एकजना नेपाली युवा वेपत्ता भएका छन् । बेलायतको नर्थवेष्ट लुटनमा बस्दै आएका अभिषेक सुनार विगत तीन महिनादेखि सम्पर्कविहीन रहेको निशान्त खतिवडाले सामाजिक संजालमार्फत उल्लेख गरेका छन् । गत डिसेम्बरदेखि साथीभाई, परिवारका सदस्य तथा काम गर्ने स्थानमासमेत सम्पर्कमा नआएको खतिवडाले बताएका छन् । उनको विस्तृत जानकारी उपलब्ध नभएकाले यदि कसैले देखे सम्पर्क गर्न खतिवडाले  […]

पाँच महिनादेखि मलेसियामा ५ नेपाली अलपत्र

खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश […]

मलेसियामा तीन महिनादेखि ८ नेपाली अलपत्र

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत मलेसिया पुगेका ८ जना नेपाली युवा विगत तीन महिनादेखि अलपत्र परेका छन् । काठमाडौँको नयाँबानेश्वोरमा रहेको ओशो एजेन्सी प्रालिमार्फत मलेसियाको पिटीसी एसियन प्लास्टिक एसडिएन बिएचडी कम्पनीमा क्लिनरको रुपमा पुगेका आफूहरू भोक भोकै अलपत्र अवस्थामा रहेको तीमध्यका एक गोपाल शाह हुलवाईले बताए। एजेन्ट तथा म्यानपावर कम्पनीले प्रति महिना १ […]

भिजिट भिसामा यूएई पुगेका ९ नेपाली युवा ११ महिनादेखि जेलमा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि ९ नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ । उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, […] The post भिजिट भिसामा यूएई पुगेका ९ नेपाली युवा ११ महिनादेखि जेलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साउदीमा अलपत्र ११ नेपाली युवा ४ महिनादेखि उद्धारको पर्खाइमा

दोहा – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका झापाका ११ जना नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू करिब ७ महिनाअघि मात्र साउदी अरब पुगेका थिए । काठमाडौँको चक्रपथमा रहेको रिलायन्स रेक्रुइटमेन्ट सर्वेसेज प्रालिमार्फत आएको र सम्झौता अनुसारको काम र तलब नपाएको झापा मेचीनगर – १४ का साजन राजवंशीले गुनासो सुनाए । म्यानपावरकी सञ्चालिका सरिता […]

ब्लु ग्यालेक्सीको ठगीधन्दा : साउदी पुगेका ९७ नेपाली युवा अलपत्र

काठमाडौँ– साउदी अरब पुगेका ९७ नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालाई रकम दिएर रोजगारीका लागि अरब पुगेका युवा अलपत्र परेका हुन् । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत चार महिनाअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि चार महिनादेखि उद्धारको पर्खाइमा रहेका छन् । ब्लु […]

रोकिएन मेनपावरको ठगी धन्दा, दश नेपाली युवा दुवईमा अलपत्र

काठमाडौं, ९ चैत । काठमाडौंको सिनामंलगलमा रहेको सर्पोट ह्युमन रिसोर्सेज मेनपावरले पठाएका दश नेपाली दुवईमा दुई महिनादेखि अलपत्र परेका छन् । मेनपावरले आकर्षक तलबको लोभ देखाएर दुवई पठाएपनि त्यहाँ पुगेपछि काम नपाएर न्यूनतम तलबमा काम गर्ने बाध्यभएको पुगेको अलपत्र परेका युवाहरुले रिपोर्टर्स नेपाल डटकमसँग गुँनासो गरेका छन् । रिपोर्टर्स नेपाल डटकममा फोन मार्फत मधेस प्रदेशका […]

साउदीको जेद्धामा १८ महिनादेखि बिरामी भई छटपटाइरहेका नेपालीको उद्धार

दोहा– साउदी अरबको जेद्धामा विगत १८ महिनादेखि बिरामी भई छटपटाइरहेका एक नेपाली युवाको उद्धार गरिएको छ । जाजरकोट घर भएका आयुष रानाको उद्धार गरी जेद्वास्थित अलविर अस्पताल भर्ना गरिएको हो । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा साउदीमा नेपाली युवा छटपटाइरहेको एक भिडियो सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिडियोबारे चासो राख्दै रानाको […]

साउदीमा ७० नेपाली युवा अलपत्र, ९ महिनादेखि पाएनन् तलब (भिडियोसहित)

दोहा– वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ७० नेपाली युवा साउदीको खोबरमा अलपत्र परेका छन् । काठमाडौंस्थित सिनेट इन्टरनेशनल म्यानपावरमार्फत विगत ३० महिनाअघि त्यहाँ पुगेका उनीहरु अलपत्र परेका हुन् । साउदीको जुबेलमा रहेको साश इन्टरनेशनल कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीले तलब नदिँदा आफूहरु समस्यामा परेको अलपत्र परेकामध्ये झापाका लक्ष्मी पौडेलले जानकारी दिए । ‘‌हामी विगत ३० […]

साउदीमा अलपत्र ६ नेपाली युवा भन्छन् – ‘हाम्रो आवाज कसैले सुनेन’

दोहा – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ६ नेपाली युवा अलपत्र परेका छन् । ३३ महिनादेखि साउदीको जेद्धास्थित मोहम्मद एचके ट्रेड कम्पनीमा कार्यरत रामेछापका राजकुमार श्रेष्ठ, र गुणराज तामाङ, सिन्धुपाल्चोकका सुनिल तामाङ र रामकुमार पुरी, नवलपरासीका उमेश महतो तथा अर्का जितेन्द्र केवट अलपत्र परेका हुन् । अहिले झन्डै दुई महिनादेखि काम विहीन भएर बसिरहेको […]