आसन्न निर्वाचनमा मनाङबाट मनाङेले खोले खाता, पहिलाे ‘निर्विरोध’ निर्वाचित सांसद

 हिमाली जिल्ला मनाङको प्रदेशसभा (ख) बाट राजीव गुरुङ उर्फ दीपक मनाङे  ‘निर्विरोध निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले बुधबार उम्मेदवारी  फिर्ता लिएपछि मनाङे निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

सम्बन्धित सामग्री

रास्वपामा प्रत्यक्ष निर्वाचित सांसद किन ओझेलमा ?

पार्टीका उपसभापतिसमेत रहेका समानुपातिक सांसद अर्याल दोस्रोपल्ट मन्त्री हुँदा सुमना श्रेष्ठले सरकार र पार्टीको दोहोरो जिम्मेवारी पाएकी छिन्

रायमाझी निलम्बनमा परेपछि प्रत्यक्ष निर्वाचित सांसदविहीन बन्यो अर्घाखाँची

प्रत्यक्ष निर्वाचित सांसद नहुँदा जिल्ला बजेट पाउनेदेखि अन्य कुरामा हेपिएको जिल्लावासीले गुनासो गरेका छन्।...

स्वतन्त्र निर्वाचित सांसद सिंह जसपा प्रवेश

काठमाडौं, २८ माघ । मधेश प्रदेश सभाका सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद यादव शनिबार बोदेबरसाइन नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच जसपा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा पार्टीमा […]

राजनीति र अर्थतन्त्र नेपालकै अधीन नभए देश स्वतन्त्र मानिन्छ र?

स्वतन्त्रबाट निर्वाचित सांसद अमरेशकुमार सिंहले देशसञ्चारका लागि युवराज घिमिरेसँग गरिएको लामो अन्तर्वार्तामा अर्थतन्त्र र राजनीतिका थुप्रै अन्तर्य खोलेका छन्।

मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।...

ललितपुरमा निर्वाचित सांसद र पत्रकारलाई सम्मान

काठमाडौं : प्रेस चौतारी ललितपुरले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ६ सांसदलाई सम्मान गरेको छ। ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम महर्जन, प्रदेश सभा १ (१) का मधुसूदन पौडेल, २ (१) का रामेश्वर श्रेष्ठ,  ३ (१) का रघुनाथ महर्जन र ३ (२) का प्रेमभक्त महर्जनका साथै समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित अप्सरा चापागाइँलाई चौतारी ललितपुरले सम्मान गरेको हो। चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र एमाले ललितपुर जिल्ला कमिटीक

गगन थापा एकल सिफारिसमा थिए, प्रदेशले थप्यो अमरेशको नाम

कांग्रेसको क्षेत्रीय कार्य समितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो

एमालेले स्पष्टीकरण मागेकामा तीनजना प्रत्यक्ष, आठजना समानुपातिक सांसद

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीले आज सोधेको स्पष्टीकरणमा तीनजना प्रत्यक्ष निर्वाचित सांसद रहेको छन्। यस्तै आठजना समानुपातिक सांसद रहेका छन्। माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल प्रत्यक्ष निर्वाचित सांसद हुन्। अन्य मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु भने समानुपातिक सांसद हुन्।

एमालेका प्रत्यक्ष निर्वाचित सांसद को कता (सुचीसहित)

काठमाडौं, २३ वैशाख । नेकपा एमालेभित्र प्रत्यक्ष निर्वाचित सांसदहरुको अंकगणितले निकै महत्व राखेको छ । अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले समानुपातिकतर्फका सांसदलाई कारबाही गरेर बन्दसूचीमा पछाडि रहेकालाई राख्न सक्ने अवस्था रहेपनि प्रत्यक्ष निर्वाचितलाई कारबाही गर्न कठिन छ । कारबाही नै गरेमा उक्त सदस्य सिट खाली हुन्छ । त्यसले एमालेको सिट संख्या […]

काभ्रेका सबै निर्वाचित सांसद नयाँ

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसद सबै नयाँ अनुहार हुन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा निर्वाचित गंगाबहादुर तामाङ दोङ, स्थानीय तहको निर्वाचनमा...