निर्वाचन आयोगले भन्यो – सामाजिक सञ्जालबाट गरिएको विज्ञापन पनि खर्चमा बुझाउनु

निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानून बमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई