काठमाडौं । देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केहि भूभागहरूमा हुस्सु रकुहिरो शीतलहर लागिरहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै […]