कंगोको शान्ति मिसन बन्द गर्ने निर्णयबारे नेपाली सेना बेखबर, जान ठिक्क परेका अलमलमा

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णयबारे नेपाली सेना बेखबर रहेको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले नयाँ निर्णयबारे आधिकारिक रूपमा केही जानकारी नआएको बताए । उनले नेपाल प्रेससँग भने, ‘मैले पनि मिडियाबाट थाहा पाएँ । अहिलेसम्म हामीलाई कहीँबाट आधिकारिक जानकारी आएको छैन । पूरै बन्द हो […]

सम्बन्धित सामग्री

शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन बन्द गरेको हो । शान्ति मिसन बन्द भएसँगै त्यहाँ खटिएका नेपालसहित विभिन्न मुलुकका शान्ति सैनिकलाई फिर्ता बोलाइएको छ ।

शान्ति मिसन बन्द भएपछि मालीमा तैनाथ नेपाली सेना फिर्ता

२ पुस, काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मालीमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन बन्द भएसँगै त्यहाँ रहेको नेपाली सेना फिर्ता भएको छ । मिसनमा रहेका ५९ जना सैनिकहरू सोमबार संयुक्त राष्ट्रसंघको चार्टड विमानमा नेपाल फर्किएको नेपाली सेनाले …

मालीमा राष्ट्रसंघीय मिसन बन्द: फर्कियो नेपाली सेना

काठमाडौं । मालीमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोली स्वदेश फर्किएको छ । संयुक्त राष्ट्रसंघले मालीमा शान्ति मिसन बन्द गरेपछि नेपाली सेनाले आफ्नो टोली फिर्ता बोलाएको हो । प्रमुख सेनानी चित्रकुमार कार्कीको कमान्डमा हातहतियार बन्दोबस्तीको सामग्रीसहित ८१ जनाको टोली बिहीबार नेपाल फर्किएको छ । नेपाली सेनाको १६८ जनाको टोली मालीमा कार्यरत थियो । टोलीका बाँकी […]

प्रहरीको सुडान मिसन बन्द

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जाँदै आएको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसन (युनामिड) बन्द भएको