पाक्दै गरेको उवा बाली

जाजरकोट, १२ असोज: समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा पाक्दै गरेको उवा बाली ।-तस्बिरः हेमन्त केसी-रासस

सम्बन्धित सामग्री

खडेरीले उवा र गहुँ बाली पहेँलियो

सिमकोट – किसानले लगाएको उवा र गहुँ (जेठासी ) बाली जमिनमै पहँेलिन थालेको छ। लामो समयसम्म पानी र हिमपात नभएपछि किसानले छरेको बाली उम्रेर पहँेलिन सुरु भएको हो। नाम्खा गाउँपालिका– २ का किसान लामु लामाले कात्तिक महिनायता खडेरीको कारण खेत गह्रामा छरेको जेठासी बाली उवा र गहुँ उम्रेर पहँेलिन थालेको बताइन्। लामो समय पानी र […]

हिउँदे बाली सुकेपछि किसानलाई परिवार पाल्ने चिन्ता

दार्चुला : हिउँदे वर्षा नभएपछि दार्चुलामा यस वर्ष हिउँदेबाली सुक्न थालेको छ। असोज पहिलो सातादेखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो। खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेपछि कृषक चिन्तित भएका छन्।लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शि

असिनापानीले जेठासी बाली नष्ट

सिमकोट – दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–३ को मेखाला गाउँमा लगाएको जेठासी बाली जौ, गहुँ र उवा नष्ट भएको छ। चार दिनदेखिको अविरल वर्षासँगै आएको असिनापानीले सो बाली नष्ट गरेको हो। मेलाखा गाउँका किसान रामबहादुुर ऐडीले पाकेर भित्र्याउनै लागेको जेठासी बाली (जौ, उवा र गहुँ ) असिनापानीले नष्ट गरेको बताए। उनले भित्र्याउन लागेको बालीलाई असिनाले ढालेर […]

असिनापानीले जेठासी बाली नष्ट

सिमकोट – दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–३ को मेखाला गाउँमा लगाएको जेठासी बाली जौ, गहुँ र उवा नष्ट भएको छ। चार दिनदेखिको अविरल वर्षासँगै आएको असिनापानीले सो बाली नष्ट गरेको हो। मेलाखा गाउँका किसान रामबहादुुर ऐडीले पाकेर भित्र्याउनै लागेको जेठासी बाली (जौ, उवा र गहुँ ) असिनापानीले नष्ट गरेको बताए। उनले भित्र्याउन लागेको बालीलाई असिनाले ढालेर […]

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

काठमाडौँ,१ पुष । हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको […]

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

दार्चुला – हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै  परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको मालिकार्जुन गाउँपालिका–३ का किसान कासीसिंह धामीले बत...

हिमपातले उवा बाली नष्ट

नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीमा पाँच सय रोपनी भन्दा बढी जग्गामा लगाएको उवा लगायतका बाली नष्ट भएको छ । पाकेर थन्क्याउने बेला भएको उक्त बाली शनिबार रातिबाट भएको हिमपातले नष्ट गरेको हो ।

सिमेन गाउँका किसानलाई उवा भित्र्याउने चटारो (फोटोफिचर)

काठमाडौँ । डोल्पाको डोल्पाबुद्ध गाउँपालिका-६ सिमेन गाउँका किसानहरुलाई उवा उखेल्ने चटारो छ । समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको सिमेन गाउँमा उवा बाली उखेल्न किसानहरू व्यस्त छन् । हिमाली भेगमा लगाइने यो बाली भदौ असोजमा भित्र्याइन्छ । फोटो/रासस : हेमन्त केसी

हिमाली भेगमा पाक्दै गरेको ‘उवा’

उच्च हिमाली भेगको महत्वपूर्ण खाद्यान्न बाली हो उवा । समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा पाक्दै गरेको उवा बाली । तस्बिरः हेमन्त केसी, रासस

तस्वीर : डोल्पोबुद्धमा पाक्दै गरेको उवा बाली

समुद्र सतहदेखि करीब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा पाक्दै गरेको उवा बाली । उवा खेती बर्सेनि सिजनको एक पटक मात्र गरिन्छ । धरै जनशक्ति लाग्ने यो खेती कतिपय किसानले पछिल्लो समय अपनाउन छाडिसकेका छन् । तस्वीर : रासस