नसर्ने रोग निदानमा जापानद्वारा नेपाललाई एक अर्ब ८ करोड सहयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै जापान सरकारले नसर्ने रोगको निदान र उपचारमा दिन लागेको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।