दुई सातामा पथलैया सिमरामा ४ सय आइसोलेसन बन्ने

बाराको जितपुर सिमरा नगरका स्थानीयको ब्यापक गुनासो र आलोचनापछि दुई साताभित्र पथलैया सिमरामा ४ सय बेडको आइसोलेसन केन्द्र निर्माण गरिने भएको छ । प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न दिएको १ करोड ७० लाख अस्थायी कोरोना अस्पताल सिमराको स्तर वृद्धि गरी ३ सय शय्या र पथलैयास्थित ट्रमा सेन्टरको तालिम केन्द्रमा एक सय शय्याको आइसोलेसन केन्द्र निर्माण गरीने भएको हो । प्रदेश सरकारले बनाउने भनेको नमुना आइसोलेसनको प्रयास कार्याबन्यन हुन नसके पछि संक्रमीतको चाप उच्च बन्दै गए पछि सिमरा र पथलैयामा आइसोलेसन केन्द्र बनाइने भएको हो ।

सम्बन्धित सामग्री

११ वटा पेट्रोल पम्प मापदण्ड विपरित, एक सातामा हटाउने

काठमाडौं, असार २९ । पथलैया–वीरगञ्ज व्यापारिक मार्गमा संचालित ११ वटा पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरणमा रोक लगाइने भएको छ । सडक विस्तार योजनाले सडकको मध्यविन्दूबाट ३१ मिटर टाढा मेसिन राखेर पेट्रोलियम पदार्थ बिक्रिबितरण गर्न पटक–पटक अनुरोध गरे पनि अटेर गरेपछि रोक लगाउन थालिएको हो । योजनाले सर्विस लेनमा निजी प्रयोग, सबारी दुर्घटना, मापदण्ड नपुग्ने लगाएतका […]

Karobar National Economic Daily

बारा-जिल्लमा कोरोना संक्रमितको बढ्दो चापसँगै उपचार र अस्पताल अभाव भएपछि दुई सातामा बाराको पथलैया सिमरामा बन्ने भनिएको ४ सय शैय्याको आइसोलेसन प्रदेश दुई सरकारकै कारण अन्योलमा परेको छ ।प्रदेश दुई सरकारले जिल्ला विपत् व्यवस्थापन समिति बारालाई तोकिएको रकम दुई महिना बित्न लाग्दा समेत नपठाएपछि दुई साताभित्र सम्पन्न गरिने तयारी थालिएको आइसोलेसन अस्पतालको काम अन्योलमा परेको […]