बर्दियामा बेवारिसे काठ बरामद

प्रहरीले मंगलबार गुलरिया नगरपालिका—८ बाट साल जातका काठ बरामद गरेको छ । अवैध काठ तस्करी रोक्ने अभियानअन्तर्गत हिँडेको प्रहरी गस्तीले गुलरियास्थित सर्यु खोलाको अजम्बरी (बेसरम) घारीमा ८ थान साल जातको गोलिया काठ बरामद गरेको जनाइएको छ ।

सम्बन्धित सामग्री

बर्दियामा अवैध काठ बरामद

मधुवन नगरपालिका-७ नागाटोलस्थित सडकको नालीमा लुकाइछिपाइ राखिएको काठ प्रहरीले बरामद गरेको जनाएको छ । प्रहरी टोलीले सोमबार गस्ती गर्ने क्रममा ५० दशमलव ३३ क्यूफिट सालको काठ बरामद गरेको हो ।

बर्दियामा बेवारिसे काठ बरामद

प्रहरीले मंगलबार गुलरिया नगरपालिका—८ बाट साल जातका काठ बरामद गरेको छ । अवैध काठ तस्करी रोक्ने अभियानअन्तर्गत हिँडेको प्रहरी गस्तीले गुलरियास्थित सर्यु खोलाको अजम्बरी (बेसरम) घारीमा ८ थान साल जातको गोलिया काठ बरामद गरेको जनाइएको छ ।

बर्दियामा अवैध काठ बरामद

प्रहरीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका—८ आशापुरस्थित अरहर बारी र आँप बगैंचामा लुकाइराखेको काठ बरामद गरेको छ ।

बर्दियामा सशस्त्र प्रहरीद्वारा अवैध काठ बरामद

सशस्त्र प्रहरी बल ३१ नम्बर गणले अवैधरुपमा काठ ओसार गर्न लाग्दा साल जातका गोलिया काठ बरामद गरेको छ । गुलरिया नगरपालिका–१ गाउँ नम्बर १६ स्थित भारतबाट अवैध रुपमा भित्राइएको साल बरामद गरेको हो ।

बर्दियामा ट्याक्टरसहित अवैध काठ बरामद

अवैधरुपमा बाँकेको खजुरा पुर्‍याउन लागिएको काठ प्रहरीले बरामद गरेको छ । बाँके लैजाने क्रममा जाँच गर्दा मानखोलास्थित सशस्त्र प्रहरी बलको पोस्टले ट्याक्टरसहित काठ बरामद गरेको हो ।