ट्रम्पले युक्रेनी समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न अनुचित आग्रह गरे: ह्वाइट हाउसका कर्णेल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोग लगाउने प्रक्रिया स्वरुप अहिले सार्वजनिक सुनुवाइ भइहेको छ।

मंगलवार भएको सुनुवाइका क्रममा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का युक्रेन हेर्ने लेफ्टिनेन्ट कर्णेल एलेक्जेन्डर भिन्डमनले ट्रम्पले अमेरिकी राष्ट्रपति पदका प्रतिद्वन्दी जो बाइडनमाथि अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीसँगगरेको बताएका छन्। उनले ट्रम्पको सो कदम अनुचित भएको समेत बताएका छन्।

ह्वाइट हाउसले भने आफ्नै अधिकारीले दिएको अभिव्यक्ति प्रति आश्चर्य व्यक्त गरेको छ।

गत बुधवारबाट भएको पहिलो सार्वजनिक सुनुवाइलाई भने ट्रम्पले ठट्टाको संज्ञा दिएको ले उल्लेख गरेको थियो। सुनुवाइका क्रममा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले बाइडनमाथि युक्रेनलाई अनुसन्धान गर्न ट्रम्प केन्द्रित रहेको बताएका थिए। ट्रम्पमाथि युक्रेनका समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न दबाब दिएको आरोप लाग्दै आएको छ।

सम्बन्धित सामग्री

सेक्सन ४ : के यसको प्रयोग गरेर ट्रम्पलाई तत्काल शक्तिविहीन बनाइएला?

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि अहिले ट्रम्पलाई ह्वाइट हाउसबाट उनलाई हटाउनुपर्ने माग उठिरहेको छ। अमेरिकी उपराष्‍ट्रपति माइक पेन्समामाथि २५ औं संशोधनको प्रयोग गरेर ट्रम्पलाई हटाउन दबाब बढ्दै गइरहेको छ। तर, के उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पलाई हटाउन सक्छन? अमेरिकी

पहिलो पोस्ट

टेक्सासमा ट्रम्पलाई महत्वपूर्ण सफलता

१९ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनमाथि टेक्सासमा महत्वपूर्ण जित हासिल गरेका छन् । राष्ट्रपतिको दौडमा निर्णायक मानिएको यो राज्यमा जित हात पारेसँगै ट्रम्पले अहिलेसम्म २१२ इलेक्टोरल कलेज …

अनलाइनखबर

ट्रम्पले भने, ‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गरेका छन् ।  यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा...

प्रदर्शन उग्र हुँदा ट्रम्पलाई बङ्करभित्र लगिएकाे थियाे

अमेरिकी सञ्चारमाध्यम सीएनएनले ह्वाइट हाउसका अधिकारी तथा कानून कार्यान्वयन गराउने स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पलाई बाहिरी प्रदर्शनबाट जोगाउन बङ्करमा लगिएको उल्लेख गरेको छ । अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसभित्रको बङ्करमा करिब एक घण्टा राखेपछि मात्रै माथि उक्लिन लगाइयो । स्रोतका अनुसार ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प र छोरा बरोनलाई बङ्करमा लगिएको हो ।

गोरखापत्र

प्रदर्शन उग्र हुँदा ट्रम्पलाई बङ्करभित्र लगिएकाे थियाे

अमेरिकी सञ्चारमाध्यम सीएनएनले ह्वाइट हाउसका अधिकारी तथा कानून कार्यान्वयन गराउने स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पलाई बाहिरी प्रदर्शनबाट जोगाउन बङ्करमा लगिएको उल्लेख गरेको छ । अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसभित्रको बङ्करमा करिब एक घण्टा राखेपछि मात्रै माथि उक्लिन लगाइयो । स्रोतका अनुसार ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प र छोरा बरोनलाई बङ्करमा लगिएको हो ।

गोरखापत्र

महाभियोग अनुसन्धान: ट्रम्पविरुद्ध ह्वाइट हाउसकै कर्णेलले दिए बयान

अमेरिकाका एक सैनिक अधिकारीले महाभियोग अनुसन्धानको सुनुवाइका क्रममा दिएको बयानमा राष्ट्रपति ट्रम्पले युक्रेन समक्ष अनुचित राजनीतिक माग गरेको बताएका छन्।

बीबीसी नेपाली

ट्रम्प भन्नुहुन्छ– मैले ह्वाइट हाउसका कर्मचारीलाई सहयोग गर्न भनेको छु

वासिङ्टन, भदौ ३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका कर्मचारी डन म्याकगान र अरु कर्मचारीलाई गत राष्ट्रपतीय चुनावमा...

गोरखापत्र