बझाङ सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ। सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो।

सम्बन्धित सामग्री

बझाङ सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

बझाङ- बाहुलीखोलामा आएको बाढीका कारण बझाङ सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी […]