कर्णालीको पर्यटनमन्त्री : राप्रपा हुँदै माओवादी प्रवेश गरेर सत्तामा !

 कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त भएका छन् । गत बिहीबार नै मन्त्रीमा नियुक्त भएका शाहीले आइतबार पद तथा गोपनीयताको शपथ लिए । प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।को– हुन् नवनियुक्त पर्यटन मन्त्री शाही ?डोल्पाको जगदुल्ला गाउँपालिका–६ को रिमी माझगाउँमा २०२४ भदौ १ गते जन्मिएका शाही डोल्पा (ख) बाट २०७४ मा प्रत्यक्षतर्फ चुनाव लडेर जितेका हुन् । उनी ६ हजार ४१४ मत ल्याएर निर्वाचित भएका थिए ।उनका ३ जना छोरा र