रौतहटबाट प्रदेशसभामा कांग्रेसका कृष्णप्रसाद यादव विजयी

८ मंसिर, जनकपुर । रौतहटको क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव विजयी भएका हुन् । यादव मधेश प्रदेशमा मुख्यमन्त्रीका दाबेदार हुन् । कांग्रेस मधेश प्रदेश सभापति समेत रहका यादवले १२ हजार ४ […]

सम्बन्धित सामग्री

मधेसमा कांग्रेस संसदीय दलकाे नेतामा कृष्णप्रसाद यादव निर्वाचित

धनुषा – नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । संसदीय दलको नेताका लागि आज बिहीवार भएको चुनावमा यादव १८ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी रामसरोज यादवले चार मत प्राप्त गर्नुभएको छ । संस्थापन पक्षका तर्फबाट उम्मेदवार बन्नुभएका यादव रौतहट निर्वाचन क्षेत्र नंं १ (ख) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हाे । यस्तै रामसराेज यादव धनुषा निर्वाचन क्षेत्र नंं ३ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।  मधेश...

काँग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव

जनकपुरधाम : नेपाली काँग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।कृष्णले १८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाए। प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्।आज बिहीवार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो।

कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित

काठमाडौं, १४ पुष । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । निर्वाचित यादव कांग्रेस मधेस प्रदेश कार्यसमितिका सभापतिसमेत हुन्। उनले रामसरोज यादवलाई पराजित गरेका हु्न् । निर्वाचित कृष्ण यादवले १८ मत ल्याउँदा उनीसँग पराजित रामसरोजले जम्मा ४ मत ल्याएको कांग्रेस मधेश प्रदेश […]

कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।

मधेश प्रदेश कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित

१४ पुस, जनकपुरधाम। मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । उनले २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् । कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन् । सहमतिबाट नभएपछि दलको नेता छान्न […]

रौतहट-१ को (ख) मा कांग्रेसका कृष्णप्रसाद यादव विजयी

वीरगञ्ज- रौतहट-१ को (ख) बाट प्रदेशसभा सदस्यमा मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र राय यादव पराजित भएका छन्। उनलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादव विजयी भएका हुन्। यादवले १२ हजार ४८९ मत ल्याए। उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीले ११ हजार ४०० मत प्राप्त गरे। यसै क्षेत्रबाट जसपाको तर्फबाट उमेदवार […]

काँग्रेस प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी

नेपाली काँग्रेस १४ महाधिवेशन अन्तर्गत प्रदेश सभापतिका लागि भएकाे निर्वाचनमा प्रदेश  २ काे सभापतिमा कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी

काठमाडौँ – नेपाली कांग्रेस प्रदेश २ को सभापति पदमा कृष्णप्रसाद यादव विजयी भएका छन् । प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई १ सय ४१ मतान्तरले पराजित गर्दै सभापति शेरबहादुर देउवा पक्षका कृष्ण विजयी भएका हुन् । कृष्णले ९ सय ९६ मत पाउँदा विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ पाएका रामसरोजले ८ […]

काँग्रेसको प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी

धनुषा । नेपाली काँग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे । सभापति पदका लागि भएको मतदानमा २८ मत बदर भएको छ । रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । […]

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को  सभापतिमा संस्थापन पक्षका  कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्। उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो। कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन