‘तीतो बोली सच्चा गुण’ मञ्चन

विराटनगरमा जारी विद्यालय नाटक महोत्सव २०८० अन्तर्गत सोमबार हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटक घरमा ‘तीतो बोली सच्चा गुण’ नाटक मञ्चन भएको छ । लोकेश दंगालको निर्देशनमा तयार नाटक ग्रेडेड इंग्लिस मिडियम सेकेन्डरी स्कुलका विद्यार्थीले मञ्चन गरेका हुन् ।