अहिले कोरोना महामारीको तेस्रो लहर पनि धेरै शिथिल भइसकेको छ । यसले आममानिसमा विभिन्न भेरियन्ट आए पनि केही हुँदो रहेनछ भन्ने धारणा जन्माउन थालेको छ । यो आफंैमा गलत र हानिकारक रहेको छ । कोरोनाको तेस्रो लहर सुरु भएयता हालसम्मकै कम संक्रमण दर देखिएपछि सबैमा यस्तो खाले मनोविज्ञानले काम गर्न थालेको देखिन्छ । बितेका तीन […]
The post महामारी सुषुप्त हुँदैमा हेलचेक्र्याइँ नगरौं appeared first on राजधानी राष्ट्रिय दैनिक.