हुम्ला कांग्रेसमा चर्कियो विवाद : देउवा पक्षबाट मोहनविक्रम सभापति बनेको भोलिपल्टै पौडेल पक्षको समानान्तर कमिटी घोषणा

सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुम्लामा भएको सातौँ अधिवेशन विवादीत बनेको छ। संस्थापन पक्षले जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गरेको घोषणा गरेसँगै संस्थापन इतर पक्षले समेत समानान्तर समिति घोषणा गरेको छ। सभापति शेरबहादुर देउवा पक्षले एकलौटी रुपमा अघि बढेको भन्दै अधिवेशनमा सहभागि नबनेको बरिष्ठ नेता रामचन्द्र…

सम्बन्धित सामग्री

युवा संघमा चर्कियो विवादः समानान्तर कमिटी गठन गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद चर्किएको छ । संघभित्र विवाद चर्किएपछि असन्तुष्ट पक्ष समानान्तर कमिटी गठन गर्ने आन्तरिक तयारीमा जुटेका छन् । गत २८ र २९ पुसमा पोखरामा बसेको सचिवालय बैठकबाट संघको नवौं महाधिवेशन आयोजक कमिटीको घोषणा भएको थियो । एमाले पोलिटब्युरो सदस्य एवं संघका इन्चार्ज महेश […]