काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । कार्कीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले समानुपातिकमा छनोट गरेको सूचीप्रति असन्तुष्टि जनाउँदै विपन्न समुदायलाई स्थान नदिएको गुनासो गरेकी छिन् । समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले […]
अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित माउन्ट बाल्डीमा १९ वर्षीय युवकसहित तीन जना हाइकर मृत फेला परेका छन्। माउन्ट बाल्डीलाई त्यस क्षेत्रकै सबैभन्दा खतरनाक गन्तव्यमध्ये एक मानिन्छ। सान बर्नार्डिनो काउन्टी शेरिफ विभागकी प्रवक्ता जेनी स्मिथका अनुसार, खोज तथा उद्धार कार्यका क्रममा ती युवकको शव फेला परेको हो। सोही क्रममा अन्य दुई जना हाइकर पनि मृत अवस्थामा भेटिएका थिए। […]
पर्सा। वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो। यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ। वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा […]
१६ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता बढाएको छ । गएराति भएको खेलमा एस्टन भिल्लामाथि ४-१ गोलअन्तरको जित निकाल्दै आर्सनलले शीर्षमा पाँच अंकको अग्रता बनाएको हो ।
आर्सनलको जितमा गाब्रियल मागाल्स, मार्टिन …