कास्की–२ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम

कास्की २ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको हो । कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । यस्तै कास्की क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यका लागि नेकपा माओवादीबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दिएका छन् भने कास्की क्षेत्र नं २(ख) मा प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसबा

सम्बन्धित सामग्री

कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी

पोखरा – कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित विजयी भएकी छन्। निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन्। भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितेकी हुन्। यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ […]

कास्की २ मा स्वतन्त्र पार्टीका कँडेल लगातार अग्रस्थानमा

कास्की २ मा पाँच दलीय गठबन्धन भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको मत बढी आएको छ । ५ हजार २ सय ६५ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदवार चौथो बनेका छन् । सुरुवात देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल अग्रस्थानमा छन् । उनले १ हजार ५५२ मत ल्याएका छन् । नेकपा एमालेकी विद्या भट्टराईले पछ्याउँदै १ हजार […]

कास्की ३ को मतगणना सुरु, कास्की २ मा घण्टी अगाडि

पोखरा । कास्की ३ को मतगणना सुरु भएको छ । जिल्ला समन्व्य समितिको भवनमा दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो । कास्की ३ मा एकलाख एकहजार ७१५ मतदाता भएकोमा ६१ हजार ४०० मत खसेको थियो । यस क्षेत्रमा नेकपा एमालेका दामोदर बैरागी पौडेल र गठबन्धनका उम्मेदवार गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन छन् แทงบอลออนไลน์ । […]

विरासतको रस्साकस्सीमा कास्की–२ को निर्वाचन

अहिलेको निर्वाचनमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार हुनुहुन्छ भने नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । एमाले पृष्ठभूमिका गठबन्धनका उम्मेदवार बराल र एमालेका उम्मेदवार भट्टराईबीचको चुनावी प्रतिस्पर्धालाई निकै चासो र रोचकरुपमा हेरिएको छ ।

महादेवलाई सम्झाउने माधवको प्रयास असफल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शुक्रबार सत्ता गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका बागी उम्मेदवार महादेव गुरुङलाई भेटे । कास्की २ मा गठबन्धनका उम्मेदवार नेकपा एसका श्रीनाथ बरालविरुद्ध बागी उम्मेदवारी दिएका गुरुङलाई नेपालले भेटेर उम्मेदवारी निस्क्रिय पार्न आग्रह गरेका थिए । लेकसाइडको एक होटलमा नेपालले गुरुङलाई भेट्न बोलाएका थिए । ‘उम्मेदवारी निस्क्रिय गर्नुस्, प्रतिगमनकारी […]

कास्की क्षेत्र नम्वर ३ मा एमालेका जगत सुनार विजयी :: Pahilopost.com

काठमाडौं : कास्की ३ प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार जगत बहादुर सुनार(विश्वकर्मा)  विजयी भएका छन्। नेकपा एमालेका नेता सुनार ३२ हजार ६९० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका शुक्रराज शर्मा २४ हजार ३०४ मत पाएर पराजित भए। प्रदेश सभाको कास्की २ मा नेपाली कांग्रेसका विन्दु