नेकपा एमालेको चार जिल्लामा शनिबार अधिवेशन नहुने भएको छ । संखुवासभाले २६ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । चिसोका कारण मनाङ, मुस्ताङ र हुम्लाको अधिवेशन पनि नहुने भएको छ । बाँकी जिल्लाहरुमा भने शनिबार अधिवेशन हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।