राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमिपूजन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि संयुक्त रूपमा भूमिपूजन गरेका छन् ।यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले गरेका थिए । भारत सरकारको एक अर्ब अनुदानमा निर्माण हुने यो […]

सम्बन्धित सामग्री

शिलान्यास भएको आठ वर्षपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमिपूजन

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको शुक्रवार भूमि पूजन भएको छ। गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्तरुपमा भूमिपूजन गरेका...