उच्च अदालत विराटनगरद्धारा कोरोना बिमा भुक्तानी गर्न बीमा कम्पनीलाई आदेश

कोरोना बिमा वापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा २०७८ भदौ २१ गते रिट दायर गरेको थियो।