केही वर्ष यता जुम्लाका स्थानीयहरु रातो हाब्रे (रेडपाण्डा) संरक्षणमा जुटेका छन्। जुम्लाका तीन गाउँपालिकाका स्थानीयहरु रेडपाण्डा संरक्षण गर्न तिर लागि परेका हुन्।...
जुम्लाका किसान आजभोलि स्याउ बगैंचा व्यवस्थापन कार्यमा जुटेका छन्। पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याई हुने गर्दछ।...
जुम्लाका चार उम्मेदवारको जमानत जफत भएको छ। हालै सम्पन्न प्रतिनिधिसभाका दुई तथा प्रदेश सभाका दुई उम्मेदवारको जमानत जफत भएको हो।
सदर मतको कम्तिमा १० प्रतिशत मत ल्याउन नसक्ने उनीहरुको जमानत जफत...
जुम्ला – देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन्। जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासी लक्ष्मी कुमाईंले बताए। जुम्लामा मात्र उत्पादन हुने अति लोकप्रिय मार्सीधान यो वर्ष गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षाले क्षति पु¥याउँदा […]
प्रोत्साहत स्वरुप जुम्लाका १४ जना किसान पुरुस्कृत भएका छन् । कृषितर्फ सात र पशुपंक्षीतर्फ सात जना गरी १४ जना किसान मुख्यमन्त्री उत्कृष्ठ कृषक पुरस्कारबाट पुरुस्कृत भएका हुन् ।
उत्कृष्ट किसानलाई शुक्रबार एक कार्यक्रमकाबीच प्रमाणपत्र...
जुम्लाका आठवटै स्थानीय तहले आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याएका छन् । १० असारमा नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने प्रावधानअनुसार जुम्लाका चन्दननाथ नगरपालिकासँंगै तातोपानी, तिला, हिमा, सिंजा, कनकासुन्दरी, पातारासी र गुठिचौर गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएका हुन् ।जुम्लाका आठै पालिकाले समग्रमा तीन अर्ब ६० करोड […]
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञका बीच जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउन व्यस्त छन् । जुम्लामा जौ भित्र्याए लगत्तै कालीमार्सी धान रोपाई सुरू हुने भएकाले पनि किसान जौ काट्न व्यस्त भएका हुन् ।जुम्लाका आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका, गुठिचौर कनकासुन्दरीमा केही मार्सी फाँटमा आंशिक रोपाई सुरू भएपनि ९० प्रतिशत किसान जौ भित्र्याएपछि मात्र […]