जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग : प्रचण्ड–माधव पक्ष सशंकित

 नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशंकित बनेको हो ।नेकपाको आधिकारिकताको दाबी गर्दै निवेदन परेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपण गर्न कुनै प्रक्रिया चलाएको छैन । विवाद निरुपण गर्ने प्रक्रिया अघि नबढाइएको

सम्बन्धित सामग्री

नागरिकतासहित नेकपा दाबी गर्न निर्वाचन आयोग जाँदै प्रचण्ड माधव पक्ष

काठमाडौं : प्रचण्ड माधव पक्षको नेकपा नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका साथमा नेताहरु आयोग जान लागेका हुन्। नेता लीलामणि पोखरेलका अनुसार यसका लागि १२ बजे सबै केन्द्रीय कमिटि सदस्यहरुलाई पेरिसडाँडामा जम्म भइसक्न सर्कुलर गरिएको छ। 'दिउँसो १२…

आयोगलाई ओली समूहको सुझाव : निर्वाचनको तयारीमा लाग्नुहोस्

प्रचण्ड-माधव पक्ष निर्वाचन आयोग पुगेर पत्र मात्रै दर्ता गरेर फर्किए पनि केपी ओली पक्षीय नेताहरूले आयोगमा आफूहरू चुनावका  लागि तयार रहेको बताएका छन्। त्यस्तै ओली समुहले दल दर्ता अगाडि बढाउन पनि...