वैदेशिक अध्ययनमा  ११ महिनामै बाहिरियो ६० अर्ब

६४ देशमा अध्ययनका लागि यो वर्ष विद्यार्थीले लिए एक लाख १३ हजार नो अब्जेक्सन लेटर चालू आर्थिक वर्षमा वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेसिएको रकममा हालसम्मकै रेकर्ड बनेको छ । जेठसम्मको...