संवैधानिक निकायका पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ हुँदै

संबैधानिक आयोगहरुमा गैरकानूनी ढंगले गरिएका नियुक्तिहरु बदर गर्न माग गर्दै दर्ता भएको रिटमा आज संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ। सर्वोच्च अदालतले आफ्नै एकल इजलासको अन्तरिम आदेशका कारण अवरुद्ध ५२ संवैधानिक ...