कोपा अमेरिका कपको फाइनल: नेयमारलाई निराश बनाउन सफल होलान् त मेस्सी

एजेन्सी । कोपा अमेरिका कपको फाइनलमा शनिबार अर्जेन्टिना र ब्राजिल आमने सामने गर्दैछ । २८ वर्षदेखि उपाधिबिहिन रहेको अर्जेन्टिना उपाधि नजिक पुगेको छ । यसपटक भने लियोनल मेस्सीले अर्जेन्टिनालाई उपाधि जिताएरै छोड्ने फ्यानहरुको आशा रहेको छ । बितेको एक दशकमा अर्जेन्टिना वल्र्ड र कोपा अमेरिका कपको फाइनलमा पुगेको थियो तर, पराजित हुन पुगेको थियो ।

सम्बन्धित सामग्री

मेस्सी र रोनाल्डोसँगै १० स्टारलाई विश्वकप जित्ने अन्तिम मौका

एजेन्सी – पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सी यो पुस्ताले पाएको सबैभन्दा उम्दा खेलाडी हुन् । यि दुईले आफ्नो व्यवसायिक खेल करिअरमा थुप्रै उपाधि जितेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका कप र रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरो कप र नेसन्स लिगको उपाधि जितेका छन् । तर, आफ्नो राष्ट्रको लागि विश्वकप फुटबल जित्न सकेका […]