तालिवान प्रवक्ता भन्छन्, अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’

एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे ।