बाटोको विषयमा लाठी प्रहार गरी कुटपिट गर्ने ३ जना पक्राउ

वीरगञ्ज- बाटोको विषयमा भएको विवादमा कुटपिट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पर्साको जीराभवानी गाउँपालिका-१ महादेवपट्टी बस्ने ४५ वर्षीय हीरालाल मुखिया विन, २१ वर्षीय विनोद मुखिया विन र १९ ‍वर्षीय ललन मुखिया विनलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनासहित एघार जनाले २०७८ साल जेठ २२ गते आफ्नै टोलमा बाटो अवरुद्ध गरेको विषयलाई लिएर छिमेकी प्रभु […]