मछिन्द्र क्लब एएफसी कप छनोटको पहिलो चरणबाटै बाहिरियो

शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ छनोटको पहिलो चरणबाटै बाहिरिएको छ ।

सम्बन्धित सामग्री

श्रीलंकाको ब्लु स्टारसँग मछिन्द्र स्तब्ध (तस्बिरहरु)

काठमाडौँ–  एएफसी कप छनोट–२०२२ को प्लेअफअन्तर्गत भएको खेलमा नेपालको मछिन्द्र क्लब श्रीलंकाको ब्लु स्टार क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थिति दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–१  गोल अन्तरले पराजित भएको हो। ब्लु स्टारको जितमा मोहम्मद इशान र सेनल सन्देशले एक–एक गोल गरे। ब्लू स्टारका लागि खेलको २४ औँ मिनेटमा गोल गर्दै […]

मछिन्द्र क्लब श्रीलंकाको ब्लु स्टारसँग पराजित

काठमाडौँ–  एएफसी कप छनोट–२०२२ को प्लेअफअन्तर्गत भएको खेलमा नेपालको मछिन्द्र क्लब श्रीलंकाको ब्लु स्टार क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थिति दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–१  गोल अन्तरले पराजित भएको हो। ब्लु स्टारको जितमा मोहम्मद इशान र सेनल सन्देशले एक–एक गोल गरे। ब्लू स्टारका लागि खेलको २४ औँ मिनेटमा गोल गर्दै […]

एएफसी कप छनोट : मछिन्द्र पहिलाे हाफमै २-० ले पछाडि

२२ चैत, काठमाडौं । एएफसी कपकाे प्रारम्भिक चरणमा नेपालकाे लिग च्याम्पियन मछिन्द्र क्लब श्रीलंकन क्लब ब्लु स्टार स्पाेर्टिङ क्लब विरुद्ध दुई गाेलले पछि परेकाे छ । दशरथ रंगशालमा माेहमेद ईशान र सेनाल सन्देशले गाेल गरेपछि ब्लु स्टारले घरेलु टाेली मछिन्द्र माथि पहिलाे हाफमै २-० काे अग्रता बनाएकाे हाे । घरेलु मैदानमा घरेलु दर्शककाे अगाडी मछिन्द्रले […]

पहिलो हाफसम्म मछिन्द्रविरुद्ध ब्लू स्टार २–० ले अगाडि

काठमाडौँ–  एएफसी कप छनोट–२०२२ को प्लेअफअन्तर्गत यतिबेला नेपालको मछिन्द्र क्लब र श्रीलंकाको ब्लू स्टार क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतिस्पर्धामा पहिलो हाफको खेल सकिँदा ब्लू स्टार २–० ले अगाडि छ। ब्लू स्टारका लागि खेलको २४ औँ मिनेटमा गोल गर्दै मोहम्मद इशानले आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटमै सेनल सन्देशले […]

मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको लिडर मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने भएको छ। एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले तय गरेको खेल तालिका अनुसार एएफसी कप छनोट अन्तर्गतको यो खेल अप्रिल ५ तारिखमा साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ। जारी ‘ए’ डिभिजन लिगको सातौँ चरणको…

‘ए’ डिभिजन लिगः पुलिसलाई जित्नै पर्ने दबाबमा मछिन्द्र

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविकविजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा ४:४५ बजे सुरू हुने खेल मछिन्द्रलाई जित्नै पर्ने दबाब छ । आजको खेल बराबरी अथवा हारेमा मछिन्द्रले एएफसी कप छनोट चरणम खेल्ने अवसर गुमाउनेछ । गत सिजन लिग विजेता भए पनि क्लब लाइसेन्स नभएका कारण […]

जितको दवाबमा पुलिस, मछिन्द्रलाई एएफसी कप छनोटको अवसर

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने खेलमा लिगको साविक विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब साँझ पौने ५ बजे आमने सामने हुनेछन्। मछिन्द्र क्लबले ६ खेलबाट १४ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई आजको खेलमा…