राहदानी आवेदन र वितरण कार्य स्थगित गरिएकोमा नेविसंघको ध्यानाकार्षण, अध्यक्ष शेर्पाले निकाले कडा विज्ञप्ती

काठमाडौं, २० पुष । नेपाल विद्यार्थी संघले राहदानी विभागले सूचना प्रकाशन गरी सिस्टमको समस्या देखाउँदै अनिश्चित्कालिन राहदानी आवेदन र वितरण कार्य स्थगित गरेकोप्रति ध्यानाकार्षण जनाएको छ । आज (बुधबार) संगठनको तर्फबाट एक विज्ञप्ती जारी गर्दै अध्यक्ष दुजाङ शेर्पाले विभिन्न सञ्चार माध्यम र बुद्धिजिवी वर्गबाट नै शंकास्पद ढंगले सम्बन्धित विभागका कर्मचारीहरुद्धारा प्रणाली अवरुद्ध पारिएको र यसको […]