टर्कीको नाम परिवर्तन भएपछि जनता खुशी

काठमाडौं । संयुक्त राष्ट्रसंघले टर्कीको नाम परिवर्तन गरेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले टर्कीको नाम टर्किए राख्ने प्रस्ताव स्वीकृत दिएको जानकारी दिनुभयो । टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट संयुक्त राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै सो निर्णय […]